काठमाडौ । योगदान राष्ट्रको लागि अभियानमा बुढानिलकण्ठ नगरपालिका अग्रसर भएको छ ।
हालै सम्पन्न भेलाबाट शिव बुढाथोकीको अध्यक्षतामा नगर स्तरीय कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रेमबहादुर कार्की, सचिवमा प्रदिप मैनाली, कोषाध्यक्षमा बिमल पोखरेल चयन हुनुभएको छ ।
योगदान राष्ट्रका लागि केन्द्रीय समितिका उपाध्यक्ष दीर्घराज भट्टराई, सचिव विष्णुमणी भण्डारी र केन्द्रीय सदस्य तथा प्रवक्ता हिरण्यराज उप्रेतिको उपस्थितिमा समिति गठन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस