२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

काभ्रेपलाञ्चोकमा खोलामा डुबेर बालकको मृत्यु


९१५३ पाठक संख्या
  • २०८१ जेष्ठ १५, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ११ बस्ने अमृत परियारका छोरा बर्ष १३ को बालक खोलामा डुबेर मृत्यु भएको छ ।

    आज मंगबार दिउसो १ बजेको समयमा पाँचखाल नगरपालिका वडा नं ११ बासकोटे झिगु खोला स्थितमा झिगु खोला कलबर्डमा डुबी मृत्यु भएको जिल्ल प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार