२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

अरनिको राजमार्गमा ट्रिपर सञ्चालनमा रोक


९७२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको अरनिको राजमार्ग खण्डको धुलिखेल बाट खावा सम्मको सडकमा ट्रिपर सञ्चालन गर्न नपाउने भएको छ ।

    अविरल बर्षातको कारनले गर्दा सडक क्षती भई यातायात सञ्चालनमा समस्या आएकोले मर्मत कार्यको लागि ट्रिपर संञ्चालनमा रोक लागाईएको हो ।
    जिल्ला प्रशासन कार्यालयले आज (बुधबार) पत्र जारी गर्दै सडक मर्मतको लागि सहज रहोस भन्दै अर्को सुचना जारी नभए सम्मका लागि ट्रिपर सञ्चालनमा रोक लगाईको छ ।

    काभ्रेपलाञ्चोक जिल्ला प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई द्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएको छ—सडक डिभिजन भक्तपुरको च.नं ८८४ को पत्रलाई अवगत गर्दै सुचना जारी गरिएको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार