२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

काभ्रेपलाञ्चोकमा मोटरसाईकल दुर्घटना भई एकको मृत्यु


१२०३९ पाठक संख्या
  • २०८१ अषाढ ३१, सोमबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ५ पुन्यमाता खोलामा मोटरसाईकल खस्दा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

    आज (सोमबार) बिहान ७ः३० बजेको समयमा बनेपा बाट पनौती तर्फ जादैं गरेको प्र ३–०२–००७ प ५४११ नम्बरको मोटरसाईकल रोडबाट अं.५।६ मिटर तल खोलामा खस्दा मोटरसाईकल चालक कभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं १ बस्ने बर्ष २४ को दिपेन्द्र खड्का मृत अबस्थामा पुन्यमाता खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु