२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

दोलखा भिमेश्वरमा आयो पसिना , स्थानियको ठुलो उपस्थिती


५६९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ श्रावण ५, शनिबार मा प्रकाशित १ महिना अघि
  • ५ साउन,२०८१,दाेलखा । मुर्तिमा पसिना आएपछि  साक्षात भविष्य सुचक मानिने दोलखा भीमेश्वरकाे शिलामा पसिना आएको छ।शनिवार करिव १: २० बजेदेखि भीमेश्वरकाे शिलामा पसिना आईरहेको छ।

    भिमेश्वरकाे शिलामा पसिना आउँदा मुलुकमा ठुलो अनिष्ट हुने ऐतिहासिक विश्वास रहि आएको छ। शिलाकाे बाँयापट्टी पसिना अहिले हो। मन्दिर परिसरमा भक्तजनकाे भीड लागिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु