२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

धुलिखेलमा विपीको शालिक देउवाले अनावरण गर्ने


२३४१ पाठक संख्या
  • २०८१ आश्विन १, मंगलबार मा प्रकाशित २ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा निर्मित विपी कोइरालालको प्रतिमा आगामी असोज ५ गते अनावरण गरिने भएको छ । एक विशेष कार्यक्रममाबीच सो प्रतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गर्नेछन् ।

    विपीको शालिक धुलिखेल नगरपालिका–६, ( हस्पिटल चोक ) जरणडाँडामा निर्माण गरिएको छ । सो कार्यक्रमलाई भव्य बनाउन उपस्थितिका लागि नेपाली कांग्रेस काभ्रेले आव्हान गरेको छ । शालिक अनावरण कार्यक्रममा लोकगायिका राधिका हमालले विशेष प्रस्तुती दिनेछिन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार