२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

पाँचखालमा सवारी दुर्घटना एकको मृत्यु


६२१५ पाठक संख्या
  • २०८१ आश्विन १०, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ५ अरनिको राजमार्ग खण्ड ३७ किलो केराघारीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
    धुलिखेलबाट पाँचखाल तर्फ जाँदै गरेको बा ५ ख १२८१ नं. को आईचर गाडी आफै अनियन्त्रित भई सडकबाट अं.७० मि. तल खसि दुर्घटना हुदा सोही गाडि चालक सिन्धुली जिल्ला मरिण गाउंपालिका वडा नं. १ वस्ने वर्ष २८ को रमेश ठाडा उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
    प्रहरीका अनुसार मृतकको साथमा रहेको लाईसेन्स र नागरिकता प्रमाण पत्रको फोटोकपिको आधारमा पहिचान भएको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार