२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

अस्पताल पछाडिको झाडीमा एक महिला मृत फेला


२५७५ पाठक संख्या
  • २०८१ कार्तिक १२, सोमबार मा प्रकाशित ३ घण्टा अघि
  • १२ कात्तिक, काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् । कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो ।

    हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार