२०८१ चैत्र १८, सोमबार | Mon, 31, Mar, 2025

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यू लाग्दै


१४५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ चैत्र १५, शुक्रबार मा प्रकाशित ३ दिन अघि
  • १५ चैत, काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यू लाग्ने सूचना दिएका छन् ।

    भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् ।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

    आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु