काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा रहेको पाँचखाल नगरपालिकाले सामुदायिक वनहरुमा हुने आगलागि नियन्त्रणको लागि विपद सामाग्री बितरण गरिएको छ ।
पाँचखाल नगरप्रमुख महेश खरेलले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रमुख प्रहरी उपरिक्षक बशुन्धरा खड्कालाई विपद व्यवस्थापन सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
विपदको समयमा सघाउनको लागि सहज रहोस भन्ने उदेश्यले फायर स्वाटर १० थान , फायर रेक १० थान ,फायर रेक हो १० थान , वाटर व्याग प्याक स्प्रेयर ५ थान , जम्पसुट ग्वोभ्स हेलमेट ५÷५ थान , फायर माक्स १० थान , फायर एक्स्टिङगुसर ६ किलोग्राम १० थान र फायर वकेट १० थान उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस