२०८१ चैत्र २०, बुधबार
| Wed, 02, Apr, 2025
Home
फ्रेश हट न्युज
सम्पादकीय
बिज्ञापन
सम्पर्क
हाम्रो टीम
हाम्रो बारेमा
विशेष समाचार
समाचार
अन्तरवार्ता
सूचना प्रविधि
राशिफल
लेख
विचार
स्वास्थ्य
खेलकुद
आर्थिक
अटो कर्पोरेट
अर्थनीति
पुंजी बजार
बैँक / वित्त
रोजगार
राजनीति
नेपाली कांग्रेस
ने.क.पा. एमाले
ने.क.पा. माओवादी
रा.स्व.पा.
रा.प्र.पा.
ने.क.पा. ए.स.
जनमत पार्टी
अन्य
Search
होमपेज /
स्वास्थ्य
स्वस्थ्य रहन कस्तो खाना खाने?
८०७७
पाठक संख्या
नवसंकेत अनलाईन
२०७६ पौष ४, शुक्रबार मा प्रकाशित
५ साल अघि
हामीले खाएकाे खानेकुरा राम्राेसँग पचेन भने अपच हुन्छ ।
के खाने ?
१.
नियमित रूपमा समयमै सन्तुलित, हल्का खाना खाने, पुरानाे चामलकाे भात खाने ।
२.
सुत्नुभन्दा तीन-चार घन्टापहिले नै राम्राेसँग चपाएर खाना खाने ।
३.
खाना खानुभन्दा अगाडि र पछाडि अदुवा र कागतीकाे रस अधा चम्चा लिने र एक चिम्टी नुन मिसाएर खाने ।
४
. नरिवलकाे पानी, काँचाे गिरी, दही, मूला, सलगम, गाँजर, प्याज, अनारस, कागती, अदुवा खानासँगै या पछि नियमित रूपमा खाने ।
५.
बेथुकाे साग र काँचाे मेवा खाने ।
के नखाने ?
१.
धेरै बासनादार, बासी, आधा पाकेकाे खाना नखाने ।
२.
मीठाे लाग्याे भन्दैमा एकै चाेटी धेरै खाना पनि नखाने ।
३.
अमिलाे, पिराे, मसला, गरम मसला, बेसनबाट बनेकाे चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै मात्रामा नखाने ।
४.
पान, बिँडी, चुराेट, तमाखु, रक्सीबाट टाढै रहने ।
५.
राती दही नखाने ।
के गर्ने ?
सूर्याेदय हुनुभन्दा अगाडि नै उठेर घुम्न जाने र शारीरिक ब्यायम गर्ने ।
सधैँ नुहाउने ।
बिहान खाली पेटमा सधैँ एक गिलास पानी पिउने ।
खाना खाइसकेपछि कफी पिउनु पर्छ, जसले चित्त प्रशन्न पार्छ र स्फुर्ती अाउँछ ।
खाना खाएपछि तत्कालै धेरै पानी नपिउने ।
राेग निवारणमा सहायक उपाय
के नगर्ने ?
राती धेरैबेरसम्म नबस्ने ।
खाना छिटाेछिटाे नखाने र बीचबीचमा पानी पनि नपिउने ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
केरासँग खानुहुन्न ६ चिज
दुख्छ मेरो मुटु
छालामा सनस्क्रिन प्रयोग किन आवश्यक छ ?
‘भिटामिन बी–१२’ को तौलसँग सम्बन्ध छ कि छैन ?
मिर्गौलामा समस्या हुनै नदिन के गर्ने ?
दशैँमा दीर्गरोगीले के खाने के नखाने !
कोरोनाका जस्तै लक्षणहरु मानसिक रोगमा पनि देखिन्छन, कसरी फरक छुट्याउने ?
यूरिक एसिडबाट हुने समस्या र समाधानको उपाय
ताजा अपडेट
आज चैत्र २० बुधवार को राशिफल
पत्रकार महासंघले प्रजिअ मार्फत बुझायो सरकारलाई ध्यानाकर्षण पत्र
कृषक आफै बैज्ञानिक बन्दा वीउमा समस्या आएको हो—दवाडी
लोकप्रिय
राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु
तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यू लाग्दै
आज चैत्र १५ गते शुक्रवारको राशिफल
काभ्रेपलाञ्चोकमा युवा महोत्सबको उद्घाटन , ५ दिन सम्म चल्ने
शुरक्षा व्यवस्था मजवुत गर्न भोलि काठमाडौमा दुइ हजार पाँचसय प्रहरी परिचालन हुने
काभ्रे जिसस प्रमुखको मुद्दामा मिलापत्र
बिशेष समाचार
कृषक आफै बैज्ञानिक बन्दा वीउमा समस्या आएको हो—दवाडी
राजावादिले प्रेसलाइ मास्ने सड्यन्त्र गरेको छ-प्रचण्ड
भोलि शनिवार बिहान सात बजेसम्म काठमाडौमा कर्फ्यु घोषणा
काभ्रे जिसस प्रमुखको मुद्दामा मिलापत्र
समाचार
आज चैत्र २० बुधवार को राशिफल
पत्रकार महासंघले प्रजिअ मार्फत बुझायो सरकारलाई ध्यानाकर्षण पत्र
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु
तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यू लाग्दै
↑
प्रतिक्रिया दिनुहोस