विपद् व्यवस्थापन, आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि यी जहाजको प्रयोग गरिने नेपाली सेनाले जनाएको छ ।दुवै जहाजको औपचारिक हस्तानान्तरण पुस २ गते हुनेछ।अहिले दुवै जहाजलाई नेपाली सेनाको ११ नम्बर बाहिनीअन्तर्गतको ह्यांगरमा राखिएको छ।
दुवै जहाज १८ यात्रु वा २३ सय किलो समान बोक्ने क्षमताका छन्। यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो । दोस्रो चरणमा थप दुई वटा विमान पठाउने अमेरिकी अधिकारीको तयारी छ । थप विमान सन् २०२२ को अन्त्यसम्ममा आइपुग्ने जंगीअड्डाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस