२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

जीवनको खोजीमा कृतिको लोकार्पण


२७५० पाठक संख्या

दुई परिवारका बीचको समझ्दारीमा नेपालमै पहिलो पटक मृगौला प्रत्यारोण गरेका खेमराज निरौलाले आफूले शल्यक्रिया गर्दाका

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १९, मंगलबार मा प्रकाशित ७ साल अघि
  • दुई परिवारका बीचको समझ्दारीमा नेपालमै पहिलो पटक मृगौला प्रत्यारोण गरेका खेमराज निरौलाले आफूले शल्यक्रिया गर्दाका अनुभूतिलाई विषयवस्तु बनाएर लेखिएको “जीवनको खोजीमा” नामक कृतिको माननीय युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीद्वारा २०७४ साल वैशाख १ गतेका दिन ललितपुरस्थित राजदलगणको सैनिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा लोकार्पण गरियो। सोही अवसरमा कृतिको महत्व र यसको विषयवस्तुका बारेमा माननीय युवा तथा खेलकुद मन्त्री श्रीपाली, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, डा. कल्पना श्रेष्ठ तथा कृतिका भूमिका लेखक प्रा. डा. गङ्गाप्रसाद अधिकारीले समेत प्रकाश पार्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु