२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

आज १६ बैशाख बुधवार को राशिफल


३२७७ पाठक संख्या
  • २०८३ बैशाख १६, बुधबार मा प्रकाशित २ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    नँया योजनाहरू प्रारम्भ गर्नमा बाधा आउनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    जग्गा जमिनलाई लिएर चलिरहेको विवाद सुल्झिनेछ। फजुल खर्चबाट बच्नुहोस्। पिताको सहयोगले रोकिएका कार्य बन्नेछन्। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    कर्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ। प्रतिष्ठित मान्छेहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा सोच विचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आफन्तहरूको आगमनले गृहणिहरूको काम बढ्नेछ। वाणिमा नियन्त्रण राख्नुहोस्। शत्रुहरू सक्रिय रहनेछन्। अवसरको खोजीलाई लिएर दौडधुप गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सझेदारी व्यापारमा लाभ हुनेछ। प्रशासनिक क्षेत्रका मामलाहरू सुल्झिनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। वित्तिय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग पाइएला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेकोछ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    सन्तानको करियरलाई लिएर चिन्ता रहनेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    सक्तिशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। आफुभन्दा सानाप्रति आत्मीयता बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    सामाजिक कार्यको लागि दिन अनुकूल रहनेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। मन प्रसन्न रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    अनावश्यक यात्रामा धन खर्चका योग छन्। व्यर्थको काममा समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर पााउन सङ्घर्ष गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। सन्तानको प्रसिद्धिले मन उत्साहित रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार