२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

अरनिकाे राजमार्गमा चाैपाय अातङ्क


३४७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण २०, आईतबार मा प्रकाशित ६ साल अघि
  • बनेपा। काभ्रे र अासपासकाे जिल्लाकाे व्यापारिक केन्द्रकाे रुपमा रहेकाे बनेपामा  चाेपाय अातङ्क मच्चियकाे छ।

    व्यापारिक केन्द्रकाे रुपमा पर्ने अरनिकाे राजमार्ग साथै बनेपा पनाैति सडक, बनेपा नाला सडकमा  घरपालुवा गाई गाेरुहरु  छाडा छाेड्दा यातायात अावागमनमा समस्या अायकाे छ ।

    लामाे समयदेखि सडकमा छाडा छाेेेडेकाे गाइगाेरुका कारण दुर्घटना बृद्दी भएकाे  यातायात सञ्चाकहरुकाे भनाइ रहेकाे छ ।

    स्थानिय तहकाे निर्वाचनकाे समयमा बनेपा नगरलाई व्यवस्थित, फाेहाेर मुक्त साथै सडकमा कुनै पनि प्रकारकाे अवराेध हुन नदिने नारा बनाए पनि नारा नारामै सिमित हुन पुगेकाे छ । सांगाबाट बनेपा सम्म राजमार्गलाइ अबराेध पुर्याउने गरि ससलग्ति रहेकाे गाई गाेरुलाइ व्यवस्थीत गर्ने तयारि रहेकाे जिल्ला ट्राफीक प्रहरीले बताएपनि कुनै कार्य गर्न सकेकाे छैन ।

    उता नगरले फाेहाेर मैला व्यवस्थापन गर्न नसक्दा स्थानिय अाक्रोशीत हुँदै सडकलाइ अबराेध पार्ने गरेका छन् । सवारि पार्किङकाे लागि निस्चत स्थानकाे व्यवस्था गर्न नसक्दा समस्या अाउदा समेत बनेपा नगरकाे माैनतालाई नगरवासिले निस्कृयकाे संज्ञा दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु