२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

वनेपा पाेलिटेक्निक ईन्ष्टिच्युटकाे वैठक सम्पन्न


३६८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र २०, बुधबार मा प्रकाशित ६ साल अघि
  • माेहन गजुरेल /धुलिखेल

    नेपाल  वनेपा पाेलिटेक्निक ईन्ष्टिच्युटकाे  Enterprise Advisory and Partnership Committee (EAPC) बैठक धुलिखेलमा वुुधवार  सम्पन्न भयकाेे छ।
    शिक्षालयका प्रमुख मिष्टरकान्त मैनालिकाे अध्यक्षतामा वसेकाे बैठकले त्यस ईन्ष्टिच्युटमा संचालित Diploma in Information Technology,Diploma in Hotel Management ,Diploma in Electrical  Engineering, Diploma in Civil Engineering,Diploma in Geomatics  Engineering कार्यक्रममाा अध्ययनरत  विधार्थिहरूलाई वास्तविक सीप र Work of the World संग परिचित गराउने उदेश्यका लागि सम्वन्धित उधाेग व्यवसायवाट १/१ जना श्राेत व्यक्ति अामन्त्रण गरि श्राेत कक्षा संचालन गर्ने जानकारि प्राप्त भयकाे छ।

    वैठकमा ने.उ.वा.महासंंघ के.स.सुरकृष्ण वैध,पाटन अौधाेगिक क्षेत्र व्यवस्थापन लि.प्रमुख सिर्जना श्रेष्ठ ,क्षेत्रीय हाेटल संघ काभ्रे, अध्यक्ष प्रेमकण्ठ श्रेष्ठ ,भक्तपुर अौधाेगिक क्षेत्र व्यवस्थापन लि.प्रमुख  उमा कार्कि ,  वुद्दि कुमार   श्रेष्ठ ,  रीता शील्पकार , राज कुुमार पुडासैनी ,जीवननाथ देेवकाेटा     लगायतकाे उपस्थिति रहेको थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार