२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

मजदुरले आत्महत्या : मृतकका आफ्न्तहरुद्वारा बिरोध प्रदर्शन


२०२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • सिरहा,२४ मंसिर । सिरहाको सिमेन्ट उधोगमा एक मजदुरले आ त्महत्या गरेको छ् । त्यसको विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेको छ ।

    उधोगमा बिगत २ वर्षदेखी कार्यरत रहेको २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट ह टाएपछि आ त्मह त्या गरे पछि मृ तकका आफ्न्तहरुले वि रोध सुरु भएको छ । व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले बताएका छन ।

    मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले उधोग अगाडि सडकमा टाईर बालीको गाडी अब रुद्ध गरि प्रदर्शन गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार