२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

आँप खान खोज्दा गयो किशोरको ज्यान


५८२५ पाठक संख्या
  • २०८१ अषाढ १, शनिबार मा प्रकाशित ४ महिना अघि
  • कैलाली । आँप झार्ने क्रममा करेन्ट लाग्दा एक जना किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने १६ वर्षीय विवेक खड्काको करेन्ट लागेर आज शनिबार बिहान मृत्यु भएको हो ।

    आफ्नै घर नजिक रहेको आँपको रूखमा फलामको रडले आँप झार्ने क्रममा विद्युत्को मेन लाईमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार