२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

पाँचखालको विद्यालयहरु भोलिबाट सञ्चालन हुने


४०३१ पाठक संख्या
  • २०८१ अषाढ ४, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाले गर्मीको कारण पठनपाठनमा समस्या आउने भन्दै केहि दिनको लागि बन्द गरेको बिद्यालय भोलीबाट सञ्चालन हुने भएको छ ।

    अत्याधिक गर्मीले गर्दा जनजीवन प्रभावित भएको र जसले गर्दा बालबालिकाहरू विद्यालयमा आउन असहज तथा पठनपाठनमा समेत असर परेकोले विद्यालय बन्द भएकोमा केही दीनदेखी मौसममा परिवर्तन आएकोले भोलीबाट विद्यालय सञ्चालन गने निर्णय भएको पाँचखाल नगरपालिकाले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार