२०८३ श्रावण २४, आईतबार | Sun, 09, Aug, 2026

करेन्ट लागेर काभ्रेपलाञ्चोकमा एकको मृत्यु


१५९१३ पाठक संख्या
  • २०८१ भाद्र १६, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ६ ठाडोबाटो मासप्तरी जिल्ला कृष्णसरोबर नगरपालिका घर भई प्रहरी एकेडेमीको निर्माणाधिन भवनमा लेबर काम गर्ने वर्ष २० को सबिन चौधरीको करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रहरीका अनुसार निर्माणाधिन भवनको ढलान गर्ने क्रममा करेन्ट लागि घाईते भई उपचारको लागि आज (आईतबार) साँझ ६ः३० बजे धुलिखेल अस्पताल ल्याइएकोमा १९ः०० बजे उपचारको क्रममा मृत्यु भएको भनि अस्पताल स्रोतले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार