२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

जनजागरण प्रगतिशिल नमुना युवा क्लवले २०७५ सालको एसईई परिक्षामा उत्तिर्ण लाई ग¥यो सम्मान


२७६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ३२, शनिबार मा प्रकाशित ५ साल अघि
  • बनेपा । जनजागरण प्रगतिशिल नमुना युवा क्लवले २०७५ सालको एसईई परिक्षा उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । धुलिखेल नगरपालिका वडा नम्वर ८ बाट एसईई परिक्षामा सहभागी भएका विद्यार्थीलाई एक कार्यक्रमका बिच जागरण प्रगतिशिल नमुना युवा क्लवले सम्मान गरेको हो ।

    कार्यक्रममा नेपाल बार एसोसियसन काभ्रेका पुर्व अध्यक्ष रमेश प्रसाद हुमागाँइको प्रमुख आतिथ्यता रहेको थियो भने समाजसेवी नवराज बडाल र यादव गौतमको विशेष आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्तोष गौतमले एसईई परिक्षामा सहभागी भई सफल हुने विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र लुइँटेलको सभापतित्व रहेको थियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार