२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

काभे्रली पत्रकार गुरागाई सम्मानित


२६४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २७, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • बनेपा- काभ्रे जिल्ला सहकारी संघको ५२ औं स्थापना दिवस तथा ३८ औं साधारणसभाको अवसरमा सहकारी क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै पत्रकार मधुसुधन गुरागाईंलाई सम्मान गरेको छ ।

    पत्रकार गुरागाइले २०५० साल देखि २०५३ सालसम्म नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.मा सञ्चालक, सोही सहकारीमा २०५३ सालदेखि ०५६ सालसम्म लेख सुपरिवेक्षण समितिमा योगदान पु¥याएको ठहर गर्दै उहाँलाई सम्मान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार