२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

घटस्थापनाको दिन सार्वजनिक बिदा


२३५८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं– गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । विजया दशमीको पहिलो दिन (घटस्थापना) का दिन गण्डकी प्रदेशमा विदा दिइन लागिएको हो ।

    गण्डकी प्रदेश आन्तिरिक मामिला तथा कानुन मन्त्रालयले आज सूचना प्रकाशन गरेर प्रदेश स्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक नियकाहरूमा सार्वजनिक विदा दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार