२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

प्रचण्डका पूर्व बडिगार्ड एसपी मल्लमाथि कारबाही


२८७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै कमाउधन्दा सञ्चालन गर्ने चितवनका एसपी दानबहादुर मल्लको सरुवा हुने भएको छ।मल्ल चितवनमा सरुवा भएको २०७६ मंसिर १२ मा ७ महिना पुग्दै छ। ७ महिनामै उनी तानिने भएका छन्।
    चितवनमा पठाउन काबिल एसपीको खोजी सुरु भइसकेको छ।

    मल्लका कारण आफ्नो छविमै आघात पर्ने थालेपछि नेकपा अध्यक्ष प्रचण्डले आईजीपी सर्वेन्द्र खनाललाई उनको विकल्प खोज्न संकेत गरिसकेको स्रोतले बताएको छ ।प्रचण्डको संकेतपछि आईजीपी खनालले एसपी मल्ललाई यसै हप्ता काजमा तान्ने तयारी गरेको स्रोत बताउँछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार