२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

घूससहित वडा सचिव पक्राउ


५२८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १३, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • अख्तियारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का वडा सचिव दिनेश बाँस्कोटालाई २५ हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरेको छ। घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने क्रममा सेवाग्राहीसँग लिएको घूससहित बाँस्कोटा गोकर्णेश्वर–६ को लक्ष्मीनारायण मन्दिर परिसरबाट पक्राउ परेको अख्तियारले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार