काभ्रे/नमोबुद्ध नगरपालिका वडा नं ९ का वडा सचिव रुखबाट लड्दा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका वडा नं ९ का वडा सचिव श्रीराम सतयाल आफ्नै बारीको कोईरालाको रुखमा चढी घाँस झार्ने क्रममा लडी घाईते भई उपचारको लागीे धुलिखेल अस्पताल ल्याउदा डाक्टरले मृत घोसषा गरेको थियो । आज मृत्यु भएका सचिज सत्यालको लासजाच प्रकृति मुचुल्का लगायतको कार्य भई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस