काभ्रे,बनेपा नगरपालिका बस्ने दिपक कायस्थ र कबिता मानन्धरले आफ्नो मोबाईल हराएका भनि इलाका प्रहरी कार्यालय बनेपामा दिएको निवेदनको आधारमा प्रहरीले मोवाईल खोत तलास गरी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ ।
पछिल्लो समयमा वनेपा ईलाका प्रहरीको कार्यले गर्दा बनेपा र आशपासका स्थानियले शुरक्षीत महसुस गनेरेका छन् ।
प्रतिक्रिया दिनुहोस