काठमाडौँ । माहामारिको रुपमा फैलदै आएको कोरोना भाईसरको उच्च जोखीमबाट वच्नको लागि सरकारले ठुला ठुला भेजभतेर नगर्न सुझाव दिएको छ ।
समस्या समाधानको लागि सवै नेपाली एज टुट हुनुपर्ने धारणा राख्दै आज (आइतबार) स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भोजभतेर पनि रोग सर्ने प्रमुख स्रोत भएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा सरकारले कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न चरणमा पूर्व तयारी गरिरहेको मन्त्री ढकालले बताए। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचााजमा कडाई गर्ने तयारी गरेको समेत बताउनु भयो । ढकालले देश बाहिर जाने व्यक्तिहरुलाई चेकजाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी गरेको बताउनु भयो । व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको उहाँको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस