२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

सरकार विरुद्ध गतिबिधि गर्नेलाई कारबाही हुन्छ-नेम्वाङ


४२४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन २४, सोमबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौँ– पुनर्स्थापित नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अब नेकपाको सांसदको नाममा कुनै पनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।

    उनले पुनःस्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर लैजान प्रधानमन्त्रीले पहल गर्ने समेत बताएका छन् ।उनले संसदमा अब नेकपा नरहेको बताउँदै आफूहरुलाई अब नेकपा नभन्न समेत आग्रह गरेका छन् ।

    नेम्वाङले भने, ‘अब नेकपा छैन, हामीलाई पुनःस्थापित नेकपा एमाले भन्नुस्, उहाँहरूलाई माओवादी केन्द्र भन्नुस् ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार