२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा ४१ जना लाई कोरोना पुष्टि


२०५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १९, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। आज बैशाख १९ गते (आईतबार) काभ्रेमा ४१ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा १४ महिला १३ पुरुष, धुलिखेल नगरपालिकामा ५ पुरुष, ३ महिला, पनौती नगरमा १ पुरुष, पाँचखाल नगरमा २ पुरुष १ महिला, बेथानचोक गाउंपालिकामा १ पुरुष, तेमाल गाउंपालिकामा १ महिला गरी ४१ जनालाई कोरोना पुष्टि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार