काभ्रे। आज बैशाख २४ गते (शुक्रबार) काभ्रेमा ७० जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा १० महिला ५ पुरुष, धुलिखेल नगरपालिकामा ३ महिला ८ पुरुष, पनौती नगरमा २० महिला ९ पुरुष, पाँचखाल नगरमा १ महिला २ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ महिला ४ पुरुष, रोशी गाउंपालिका १ महिला, भुम्लु गाउंपालीका १ पुरुष, तेमाल गाउंपालिका २ पुरुष र बेथानचोक गाउंपालिका २ पुरुष गरी ७ण् जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस