२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा १३५ लाई कोरोना पुष्टि


२३३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। आज बैशाख २५ गते (शजिबार) काभ्रेमा १३५ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा ३२ महिला ३४ पुरुष, धुलिखेल नगरपालिकामा ५ महिला १५ पुरुष, पनौती नगरमा १३ महिला १५ पुरुष, पाँचखाल नगरमा १ महिला ४ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ३ महिला ३ पुरुष, रोशी गाउंपालिका १ पुरुष, महाँभारत गाउंपालिका १ महिला, भुम्लु गाउंपालीका ५ पुरुष, तेमाल गाउंपालिका १ पुरुष र नमोबुद्ध नगरपालिकामा २ पुरुष समेत १३५ लाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार