२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

करेन्ट लागेर एक एकको मृत्यु


२०६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २६, शनिबार मा प्रकाशित ३ साल अघि
  • २६ असार, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर ८ बस्ने ५५ बर्षीय जयनारायण महतोको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आफ्नो घरमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि जिल्ला अस्तपाल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार