२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

पुर्व श्रमराज्य मन्त्री उप्रेती लाई पत्नी शोक


३६१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण ३१, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । पुर्व श्रमराज्य मन्त्री गोविन्दनाथ उप्रेतीको धर्म पत्नि बिद्या उप्रेतीको आज धुलिखेल अस्पतालमा निधन भएको छ ।
    हिजो शनिबार तारी १० बजेको समयमा एक्कासि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई रातीनै धुलिखेल अस्पतालमा उपचारको लागि ल्याईएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।

    अस्पतालमा उपचारको क्रममा आज आईतबार बिहान ३ बजे उपचारमा संलग्न स्वाथ्यकर्मीहरुले मृत घोषणा गरेका थिए । मृतक उप्रेतीको दाह संस्कार आज (आईतबार) बिहान ८ बजे दोलालघाटमा हुने भएको छ । दाह संस्कारको लागि शवलाई दोलालघाट तर्फ लगिदै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार