२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

एमाले भातृ संगठन निर्माण मा ब्यस्त


२२१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २३, सोमबार मा प्रकाशित २ साल अघि
  • सुशील राज गिरी
    काभ्रे,पाँचखाल । पाँचखाल नगरपालिकामा एमालेको भातृ संगठन नेपाल उत्पिडित जातिय मुक्ति समाजको दोस्रो अधिबेशन आईतवार सम्पन्न गरेको छ ।

    नेपाल उत्पिडित जातिय मुक्ति समाज पाँचखाल नगरपालिकाको दोस्रो अधिबेशन बाट बलराम मिजारको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरिएको छ । नेपाल उत्पिडित जातिय मुक्ति समाज पाँचखालको दोस्रो अधिबेशनमा पाँचखाल नगरका एमाले नेता कञ्चन अधिकारी ,बिष्णु पौडेल लगाएतले निर्बाचित कमिटीहरु लाई बधाई र कार्य सफलताको शुभकामना प्रदान गर्नु भएको थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार