२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

अनावश्यक दुखःदिने कर्मचारीको एक एक हिषाब राख्छौं- देउवा


५४२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २, शनिबार मा प्रकाशित ६ साल अघि
  • कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई अटेर गर्ने कर्मचारीको एक–एक हिसाब राख्ने बताए । प्रशिक्षणको उद्घाटन सत्रमा बोल्दै देउवाले संघीय सरकारले खटाएका कर्मचारीले कांग्रेसबाट जितेका जनप्रतिनिधिलाई अनावश्यक दुःख दिइरहेको बताए ।

    नेकपाले जितेको स्थानीय तहमा भन्दा कांग्रेसले जितेकोमा राम्रो काम गरेर देखाउनुपर्ने सभापति देउवाको भनाइ थियो ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति निधि, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला लगायतले स्थानीय तहमा राम्रो काम गरे मात्र पार्टीले जनविश्वास आर्जन गर्न सकिने धारणा राखे ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार