२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

सुनका गरगहना चोरी


९२३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष १६, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँको कीर्तिपुरमा सुनका गहना चोरी भएको छ । कीर्तिपुर नगरपालिका-५ पांगा डेरा गरी बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-६ घर भएकी तारा बिकको कोठाबाट करिब १ लाख ३९ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गरगहना शुक्रबार साँझ चोरी भएको हो ।

    चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार