काभ्रेपलाञ्चोक । नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले आफ्नो संगठनात्मक संरचना पुनःसंरचना गर्दै जिल्लाभरका सबै नगरपालिका तथा गाउँपालिकामा पालिका स्तरका तदर्थ समिति गठन गरेको छ । अब पालिका केन्द्रित संरचनामार्फत काम अघि बढाइने भएको छ ।
जिल्ला शाखाले सार्वजनिक गरेको नामावलीअनुसार काभ्रेका १३ वटै स्थानीय तहमा संयोजक, सचिव, कोषाध्यक्ष तथा सदस्यहरू चयन गरी जिम्मेवारी बाँडफाँट गरिएको हो । नयाँ संरचनाले रेडक्रसका मानवीय सेवा, विपद् व्यवस्थापन, स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरूलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने अपेक्षा गरिएको छ ।
संयोजक: बद्री बहादुर थानी
सचिव: राम गोपाल कर्माचार्य
कोषाध्यक्ष: गीता केसी
सदस्यहरू: राज कुमार घिमिरे, बालकृष्ण दाहाल, इन्द्रलक्ष्मी श्रेष्ठ, रामसोभा राउत
संयोजक: उद्धव प्रसाद पौडेल
सचिव: गणेश प्रसाद नेपाल
कोषाध्यक्ष: खिल चन्द्र दकाल
सदस्यहरू: रामकुमार सापकोटा, बद्री प्रसाद नेपाल, सानुकुशी श्रेष्ठ, प्रतिमा डोटेल
संयोजक: राजु तामाङ
सचिव: कृष्ण बहादुर श्रेष्ठ
कोषाध्यक्ष: मिरा चापागाईं पौडेल
सदस्यहरू: टंक प्रसाद दुमगाई, मुकुन्द अर्याल, रञ्जु सापकोटा, रामहरी गुरुङ
संयोजक: पुण्यवती धले
सचिव: मोहन प्रसाद कमागाईं
कोषाध्यक्ष: सविना सिजेल
सदस्यहरू: अवतोषभूषण खत्री श्रेष्ठ, राजु रिजाल, जानकी शिरी, पुण्य बहादुर कार्की
संयोजक: राम प्रसाद कोइराला
सचिव: अर्जुन सापकोटा
कोषाध्यक्ष: झम्क प्रसाद गौतम
सदस्यहरू: बलराम पौडेल, सीता कोइराला, अप्सरा ढुंगाना, मिलन प्रसाद पराजुली
संयोजक: सुरेन्द्र श्रेष्ठ
सचिव: केशव अधिकारी
कोषाध्यक्ष: चमार सिंह तामाङ
सदस्यहरू: गोविन्द प्रसाद पाण्डे, नगेन्द्र अधिकारी, जानुका पौडेल, पूर्णिमा श्रेष्ठ
संयोजक: धनिता लामा
सचिव: गंगा तामाङ
कोषाध्यक्ष: इन्द्रकुमारी भैलानी
सदस्यहरू: तमाल सिंह तामाङ, सूर्य मान तामाङ, प्रेमराज तामाङ, इन्द्रलाल तामाङ
संयोजक: रोकेश्वर प्रधान
सचिव: महेन्द्र पार्धेन
कोषाध्यक्ष: विश्वराज थिङ
सदस्यहरू: ज्ञानबहादुर थिङ, सोनाम थिङ, रिम्सा लामा, विविमाया गोले
संयोजक: मनोज शाह ठकुरी
सचिव: सावित्री माफी
कोषाध्यक्ष: सूर्य भण्डारी
सदस्यहरू: भीमरथी खत्री, सविता न्यौपाने, हरि कुमार ठकुरी, शंकर राम उप्रेती
संयोजक: दामोदर श्रेष्ठ
सचिव: दीपक अधिकारी
कोषाध्यक्ष: श्रीकृष्ण न्यौपाने
सदस्यहरू: निर्मला भण्डारी अधिकारी, राजेन्द्र प्रसाद अधिकारी, सुमन श्रेष्ठ, अञ्जना लामा
संयोजक: केशव अधिकारी
सचिव: रमेश धुमागाईं
कोषाध्यक्ष: शशिला चौलागाईं
सदस्यहरू: महेन्द्र अधिकारी, अमरप्रसाद पाठक, सावित्री चौलागाईं अधिकारी, केदार अधिकारी
संयोजक: भगवान घिमिरे
सचिव: रामहरी श्रेष्ठ
कोषाध्यक्ष: शान्ति खत्री
सदस्यहरू: गोपाल प्रसाद तिमिल्सिना, प्रेमकुमार तामाङ, विष्णु श्रेष्ठ, केशरी तिमिल्सिना
संयोजक: देवराज योञ्जन
सचिव: सज्जन थिङ
कोषाध्यक्ष: हरिमाया श्रेष्ठ
सदस्यहरू: विष्णुमाया पलामी, रितिमा खलान, कमल मोक्तान, दिपश लामा
जिल्ला शाखाका अनुसार नयाँ संरचनाले रेडक्रसको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने लक्ष्य राखिएको छ । स्थानीय तहसँग सहकार्य गर्दै आपतकालीन उद्धार, रक्तदान, स्वास्थ्य सेवा तथा सामाजिक सचेतनामूलक कार्यक्रमलाई अझ विस्तार गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस