२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

पाँचखालमा दुई दिने कृषि मेला हुँदै, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड


६२९३ पाठक संख्या
  • २०८३ बैशाख २१, सोमबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक — पाँचखाल नगरपालिकालाई “कृषि शहर”को रूपमा विकास गर्ने उद्देश्यसहित यही वैशाख २५ र २६ गते दुई दिने कृषि मेला आयोजना हुने भएको छ। पाँचखाल नगरपालिका र लवग्रीन नेपाल नामक संस्थाको संयुक्त आयोजनामा हुन लागेको उक्त मेलाले स्थानीय कृषकका उत्पादनलाई बजारसँग जोड्ने तथा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार