२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

उपचार गर्दा गर्दै मजदुरको मृत्यु


५५१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ६ साल अघि
  • २५ वैशाख, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा कार्यरत एक कामदारको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज – ५ उमडिहवाका ३५ वर्षीय चिन्नु नाऊ छन् ।

    गत वैशाख १९ गते निर्माणाधीन घरमा पानी राख्ने ड्रम भुइँबाट छतमाथि लैजाने क्रममा चिप्लिएर घाइते भएका नाउँको चितवनमा उपचारका क्रममा बिहिबार मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार