२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

पुर्व राजाहरुको तस्वीर भएको नोट चलन चल्तीमा ल्याउन नमिल्ने


२५७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ११, आईतबार मा प्रकाशित ४ साल अघि
  • ११ जेठ, काठमाडौं । अब राजाको तस्वीर भएको नोट चलनचल्तीबाट हट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो ।

    ती नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन भने सक्नेछन् । बैंकमा आएका त्यस्ता नोटहरु बैंकले राष्ट्र बैंकमा बुझाउनु पर्नेछ । राष्ट्र बैंकमा बुझाउन अप्ठेरो पर्ने बैंक तथा वित्तीय संस्थाहरुले नजिकै नोट कोष रहेको जुनसुकै बैंकमा गएर ती नोटहरु बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार