२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

सलह खरिदको लागि पाँच लाखको कोष


४८०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ५ साल अघि
  • २७ असार, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाले सलह किराको मुल्य निर्धारण गरेको छ । नगर कार्यपालिका बैठकले सलह ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने निर्णय गरेको हो ।

    सलह खरिदका लागि विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपैयाँ विनीयोजन गरिएको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । रानाका अनुसार नगरपालिकाको कृषि विकास शाखामार्फत सलह किरा दाना उद्योगलाई प्रतिकेजी रु. ५० मा बिक्री गर्ने निर्णय गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार