२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कोरोनाको कारण काभ्रे पाँचखालकी महिलाको मृत्यु


२५९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं १ की ५० बर्षिय महिलाको आज (सोमबार) विहान ९ बजे ललितपुर स्थित किस्ट अस्पतालमा मृत्य भएको छ ।

    अस्पताल स्रोतका अनुसार छाति दुखाई र सास फेर्न समस्या भएको भनी २४ गते अस्पतालमा भर्ना भएको थियो । यसै बिषयमा प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालका प्रमुख डा. अमन दत्तसंग सम्पर्क गर्दा मृत्यु भएकी महिलाको वारेमा थप जानकारी लिदै गरेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार