काभ्रे । आज (विहिबार)काभ्रे जिल्लामा २२ जनालाई कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाका ८ महिला १० पुरुष गरी १८ जना, धुलिखेल नगरपालिकाबाट ३ पुरुष र मण्डन देउपुर नगरपालिकाबाट १ पुरुष गरी २२ जनालाई कोरोना पुष्टि भएको हो ।
आजको मितिसम्म ६६० जनालाई कोरोना संक्रमित भएकोमा ४४५ जनालाइै निको भइसकेको छ । आज मात्रै १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस