२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा आज ५८ लाई कोरोना पुष्टि


२९२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा ५८ जनालाई कोरोना पुष्टि भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट १२ पुरुष १० महिला, पनौती नगरपालिकाबाट २ पुरुष १ महिला, मण्डनदेउपुर नगरपालिका बाट ६ पुरुष ८ महिला , नमोबुद्ध नगरपालिकाबाट १ पुरुष, पाँचखाल नगरपालिकाबाट १ पुरुष , र बनेपा नगरपालिकाबाट ९ पुरुष १० महिला गरी ५८ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार