जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट १४ महिला २० जना पूरुष, धुलिखेल नगरपालिकाबाट १९ महिला १८ पुरुष, पाँचखाल नगरपालिकामा ३ महिला १ पुरुष, पनौती नगरपालिकामा ४ पुरुष ४ महिला , मण्डनदेउपुर नगरपालीकाबाट ३ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकामा १ महिला १ पुरुष र बेथानचोक गाउंपालिकामा २ पुरुष गरी ९२ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस