२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आज काभ्रेमा ६३ लाई कोरोना पुष्टि


२२९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (शनिबार) काभ्रे जिल्लामा ६३ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट १५ महिला १६ जना पूरुष, धुलिखेल नगरपालिकाबाट १ महिला ५ पुरुष, पनौती नगरपालीका ५ महिला ६ पुरुष, नमोबुद्ध नगरपालिकामा २ पुरुष ३ महिला, ६ पुरुष, मण्डनदेउपुर नगरपालीकाबाट ४ पुरुष ३ महिला र पाँचखाल १ महिला २ पुरुष गरी ६३ जनालाई कोरोना पुष्टि भएको छ ।
    आजसम्म काभ्रेमा २०१४ जनामा कोरोना पोजेटिभ देखिएकोमा १४०९ जनालाई निको भएको छ । सक्रिय संक्रमित ५८० जना, अस्पताल र होम आईसोलेसनमा रहेर उपचार हुंदै छ भने मृतकको संख्या २५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी गराउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार