२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

आज काभ्रेमा ३८ लाई कोरोना पुष्टि


२६४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा ३८ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ७ महिला ५ पूरुष, धुलिखेल नगरपालिकाबाट ४ महिला ४ पुरुष, पनौती नगरपालिका बाट ५ महिला ६ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ महिला, २ पुरुष, पाँचखाल नगरपालिकाबाट १ पुरुष र चौरी गाउंपालिकाबाट १ पुरुष गरी ३८ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार