२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा २१ लाई कोरोना पुष्टि


२४०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (शनिबार) काभ्रे जिल्लामा २१ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट २ पुरुष ५ महिला, धुलिखेल नगरपालिकाबाट १ महिला ५ पुरुष, पनौती नगरपालिकाबाट १ महिला , पाँचखाल नगरपालिकाबाट ४ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ पुरुष र बेथानचोक गाउंपालिकाबाट १ महिला १ पुरुष गरी २१ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार