२०८३ अषाढ ६, शनिबार | Sat, 20, Jun, 2026

बनेपामा निःशुल्क सुगर जाँच, ५०५ मा लिपिट प्रोफाईल


५१३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष १, बुधबार मा प्रकाशित ५ साल अघि
  • काभ्रे। काभ्रे जिल्लाको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको बनेपा चारदोवाटोमा विगत लामो समयदेखि संञ्चालनमा रहेको banepa diagnostic laboratory मा सुगर जाँच निःशुल्क साथै अन्य विभिन्न परिक्षणमा समेत बिषेश छुट दिएर सेवा दिदै आएको छ ।
    कम्युनिटी वेलनेस सेन्टरमा काठमाडौ स्थित विर अस्पतालमा कार्यरत मधुमेह, थाइराइद तथा हर्मोन रोग बिसेसज्ञ डा. दिपक मल्ल द्वारा परामर्स सेवा समेत दिएको जानकारी प्राप्त भएको छ ।
    मङ्सिर ३० गते देखि पौष ४ गते सम्म नि शुल्क सुगर जांच , थाइराइद टेस्ट fT3, fT4, TSH ७ सयमा, Lipid Profile ५ सय ५ र HbA1c ५ सय ६० मा सेवा दिदै आएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार